Report A Victim
कुनै स्थितिमा यदी तपाईंले कोही ब्यक्ती शंकास्पद अवस्थामा फेला पार्नु भएमा हामी सहयोगमा तत्पर छौ । तल उल्लेखित स्थानमा गएर फारम भरिदिनुहुन अनुरोध गर्दछौ ।
If you happen to find a person you suspect is victim of human trafficking and needs help we are here to support. All you need to do is click on the button below and fill in this simple form.
Find A Missing Person
यदि तपाइको समुदायमा कोहि व्यक्ति हराउनु भएको छ भने, हाम्रो संस्था ABC Nepal ले उक्त व्यक्ति फेला पार्नलाई तपाइलाई सहयोग गर्ने छ। तल उल्लेखित स्थानमा गएर फारम भरिदिनुहुन अनुरोध गर्दछौ ।
If someone in and around your community is missing ABC Nepal support in finding the missing person. All you need to do is click on the button below and fill in this simple form.