सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा सार्वजनिक गरेपछि ए बी सी नेपालद्वारा निकालिएको प्रेस

सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा सार्वजनिक गरेपछि ए बी सी नेपालद्वारा निकालिएको प्रेस

August 06, 2025 ABC Nepal Informatics

"बहुविवाह लाई कानुनि बैधता दिने प्रस्तावित कानुन गौर जिम्मेवार पुर्ण, प्रतिगामि एब आपति जनक रहेकाे हाम्रो ठहर रहेकाे छ।